कांग्रेस महासमिति बैठक: बेलायत प्रतिनिधिमा विवाद, सभापति गुरुङले मात्र भाग लिने

लण्डन । आज देखि शुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको विषयमा जनसम्पर्क समिति वेलायतमा विवाद देखिएको छ । समितिको कार्यसमितिले तोकेका ६ जना प्रतिनिधि बाहेक अन्यको नाम महासमितिको लागि नाम दर्ता भएको भेटिए पछि सभापति सभापति युवराज गुरुङले आपत्ति जनाएका हुन् । वेलायत जनसम्पर्क समितिमा विवाद देखिए पछि पार्टी सभापति शेर बहादुर … Continue reading कांग्रेस महासमिति बैठक: बेलायत प्रतिनिधिमा विवाद, सभापति गुरुङले मात्र भाग लिने